बिहिबार, फेब्रुवरी २६, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
The Naples Community of Ontario will host a free webinar on real estate and rental agreements.

नेप्लिज कम्युनिटी अफ ओण्टारिओले रियल स्टेट तथा भाडा सम्झौता सम्बन्धि जानकारी दिने निशुल्क वेबिनार आयोजना गर्ने ।

Sulav Baral
फेब्रुवरी ६, २०२६
११९ पटक हेरिएको

नेप्लिज कम्युनिटी अफ लन्डन, ओन्टारियो ले रियल इस्टेट तथा भाडा सम्झौतासम्बन्धी जानकारी दिन आफ्नो पहिलो अनलाइन webinar आयोजना गर्न लागेको छ। वेबिनारको उद्देश्य ओन्टारियोमा बसोबास गर्ने नेपाली समुदायलाई कानुनी अधिकार र जिम्मेवारीबारे सचेत बनाउनु हो। कार्यक्रममा रियल इस्टेट कारोबार, भाडा सम्झौताका महत्वपूर्ण पक्ष, सामान्य कानुनी गल्ती तथा प्रश्न-उत्तर सेसन समावेश हुनेछ।

२० वर्षभन्दा बढी अनुभव भएका कानुन व्यवसायी बिनय नेपाल प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। कार्यक्रम फेब्रुअरी ७, शनिबार साँझ ७ देखि ८ बजेसम्म गुगल मिटमार्फत सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio