कक्षा ५ सम्मका विद्यार्थीहरूले आन्तरिक परीक्षा दिन नपर्ने
मार्च २९, २०२६
२५ पटक हेरिएको
नेपाल सरकारले आफ्नो मन्त्रि परिषदले गरेको निर्णयहरु मध्य शिक्षा सम्बन्धि एजेन्डाको रूपमा आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले आन्तरिक परीक्षा दिन नपर्ने निर्णय गरेको छ, जसको उद्देश्य युवा विद्यार्थीहरूमाथि मनोवैज्ञानिक दबाब र तनाव कम गर्नु र परम्परागत परीक्षाहरूलाई वैकल्पिक मूल्याङ्कन प्रणालीले प्रतिस्थापन गर्नु हो जुन विद्यार्थीमैत्री र मानसिक बोझ कम गर्ने हो। यो निर्णयलाई लिएर आम जनतामा चासो र चर्चाको बिषय बनिरहेको छ ।