दोश्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा दिवस
फेब्रुवरी ३, २०२६
१५१ पटक हेरिएको
दोश्रो बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा दिवस २०८२ को अवसरमा कमल बाल सञ्जालद्वारा आयोजित अन्तरविद्यालय गायन प्रतियोगितामा निहारिका अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा अनुश्रुती तिम्सिना प्रथम स्थान हासिल गर्न सफल भएकी छन्।
तस्बिर: पंकज न्यौपाने