बिहिबार, फेब्रुवरी २६, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Orientation involving supervisors, resource teachers, teachers, students and parents

निरीक्षक, स्रोत शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकलाई राखेर अभिमुखीकरण

Admin
फेब्रुवरी १०, २०२६
८८ पटक हेरिएको

सुन्दर विद्यालय निर्माण गर्न विद्यालय निरीक्षक, स्रोत शिक्षक, शिक्षक, विद्यार्थी र अभिभावकलाई एकै ठाउँमा राखेर अभिमुखीकरण

आर्थिक वर्ष २०८०/०८१ बाट कार्यान्वयनमा आएको यो योजना अन्तर्गत यस वर्षका लागि ५ करोड रुपियाँ विनियोजित  

‘विद्यालय हाता, कक्षा कोठा, बगैँचा, शौचालयको सरसफाइ, फुलबारी बनाउने, हाताभित्र औषधिजन्य जडीवुटीका विरुवा रोप्ने, गमला राख्ने, आफ्नो कक्षा कोठा र आफूले उत्पादन गरेको फोहर आफैँ व्यवस्थापन गर्ने, विद्यालय हातालाई धुलोरहित बनाउने, भित्तामा चित्र बनाउने, प्रेरणादायी भनाइहरु लेख्ने जस्ता काम यस परियोजनामा विद्यार्थीहरुले नेतृत्व गर्छन् । आवश्यक सामग्री विद्यालयले उपलब्ध गराउँछ ।’ 

फोटो ग्यालरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio