तीन वर्षदेखि अमेरिकामा घरबारविहीन र एक्लो जीवन बिताइरहेकी नेपाली चेली प्रमिला त्रिपाठी भुर्तेल मृ त अव'स्थामा !
अमेरिका सान फ्रान्सिस्को-झन्डै ५ वर्ष अघि उच्च शिक्षाका लागि अमेरिका पुगेकी प्रमिला त्रिपाठीको मृत्यु भएको छ। विगत तीन वर्षदेखि अमेरिकामा घरबारविहीन र एक्लो जीवन बिताइरहेकी नेपाली चेली प्रमिला त्रिपाठी भुर्तेल मृ त अव'स्थामा भे'टिएकी छन्। नेपालमा प्लस टुको अध्ययन सकेर पाँच वर्षअघि अमेरिका पुगेकी प्रमिला अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएकी थिइन्। तर उनले सोचे जस्तो विश्वविद्यालयको अध्ययन पूरा गर्न सकिनन र अध्ययन पुरा गर्न नसक्दा उनि मा'नसिक स'मस्याको शिकार भएकि थिइन्। त्यसपछि उनी विगत चार वर्षदेखि सान फ्रान्सिस्कोका गल्लीहरूमा भौतारिँदै एक्लो जीवन बिताइरहेकी थिइन्। उनलाई सुधार केन्द्रमा राख्ने र उनको उपचार गर्ने प्रयास भईरहेको थियो, तर उनी स्वयं भने त्यहाँ जान मानिरहेकी थिइनन्। यसैबीच उनी हाल एक्कासि मृ' त अव'स्थामा भेटि'एकी हुन्।अहिले उनको श वलाई अ न्त्येस्टि गर्ने समेत पैसा नभएर त्यहाँ केहि सहयोगी मनहरु मिलेर प्रमिलाको अन्त्येस्टिको लागि 'चन्दा संकलन गरिरहेका छन् ।