आइतबार, अगष्ट ३०, २०२६
लगइन | दर्ता गर्नुहोस् | English | नेपाली |
ब्रेकिंग
Free dental check-up camp completed in Shivasatakshi-11

शिवसताक्षी–११ मा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

Admin
फेब्रुवरी ३, २०२६
१४९ पटक हेरिएको

श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको ५६औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क दन्त परीक्षण शिविर सञ्चालन भयो। आमा डेन्टल केयर दमकको सहकार्यमा डा. मीरा आचार्य र डा. लक्ष्मी पोद्दारको टोलीले सेवा दिँदा करिब ३०० जनाको परीक्षण र ३० जनाको उपचार गरिएको छ। साथै उपचारमा छुट तथा निःशुल्क ओपिडी सेवा उपलब्ध गराइने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरू

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

लगइन गर्नुहोस्

यो समाचार सेयर गर्नुहोस्

shaikshik radio